काठमाडौं । अनसनरत प्रा.डा. गोविन्द केसीलाई त्रि.वि शिक्षण अस्पतालको वार्डबाट अस्पतालकै गणेशमान सिंह भवनमा सारिएको छ ।
स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि डा. केसीलाई अहिले नाँक-काँन-घाँटी विभागमा सारिएको हो ।
सो विभागमा डा. केसीले अघिल्लो अनसन पनि बस्दै आईरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया