रवि लामिछानेका चालक थापाको मृत्यु

लोकपथ
210
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालकको मृत्यु भएको छ।

वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला घरको छतबाट खसेर घाइते भएका दिलबहादुर थापाको आज (मंगलबार) मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

थापाको दिउँसो १:१५ तिर मृत्यु भएको मेडिसिटी अस्पतालकी एक नर्सले लाेकपथलाइर् जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?