हुलहुज्जत भएपछि मतदान जारी रहँदा रवि फेसबुक लाइभमा, के भन्छन् ? (भिडियोसहित)

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले स्वस्थ प्रतिष्पर्धा गर्न आग्रह गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्दको अवलोकन गर्न पुगेका लामिछानेसहित उनका समर्थकमाथि हुलहुज्जत आएसँगै लाइभमार्फत् सो आग्रह गरेका हुन् ।

त्यस्तै आफ्ना समर्थकहरुलाई समेत उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा कुनै भड्किलो कमेन्ट नगर्न समेत आग्रह गरेका छन् ।

आफूमाथि हुलहुज्जत भएपछि आफूले प्रशासनलाई जानकारी गराए पनि कुनै पनि तागरुकता नदेखाएको उनले बताए । त्यस्तै आफूले प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराएको बताए ।

https://www.facebook.com/rabi.nikitalamichhane/videos/574956948062808

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?