काठमाडाैं । उपनिर्वाचन जारी रहेको बेला बारा क्षेत्र नम्बर-२ बाट ४ जना पक्राउ परेका छन् । बारा-२ अन्तर्गतको देवताल गाउँपालिका वडा नम्वर २ कल्याणपुरस्थित मतदानस्थलबाट चारजना पक्राउ परेका हुन् ।
मतदातालाई प्रभावमा पार्न खोज्ने उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया