काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि (बिहीबार) बन्द हुने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।
विमानस्थलमा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया