काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बैठक बस्न लागेको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार तीनवटा विधेयक पेस गर्ने र एउटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया