काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको १०० दिन अर्थात् हनिमून पिरियड पूरा भएको छ ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसबीचमा सातौँ पटक मन्त्रिमण्डल विस्तार भइसकेको छ । तर अझै मन्त्रिमण्डलले पूर्णता भने पाउन सकेको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारले प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरुलाई दिएको निर्देशनलाई समावेश गरी तयार पारिएको प्रगती विवरण सार्वजनिक गरेको छ ।
पूर्णपाठ हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया