मन्त्रिपरिषद् बैठक शुरु

लोकपथ
70
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने बताइएको छ।

सरकार सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?