काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मन्त्रिपरिषद् विस्तारको क्रममा उनको जिम्मेवारी हेरफेर गरिएको हो ।
यसअघि गत पुस १० गते गृहमन्त्री बनेका रास्वपाका अध्यक्ष रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि गृहमन्त्रालय मन्त्रीविहीन भएको थियो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ जिम्मेवारी दिएका हुन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेत उर्जामन्त्री बनेका छन् ।
भने अन्य ३ जनाको पद यथावत राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया