काठमाडाैं । नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भुसाललाई कृषि र ज्वालालाई भौतिक पुर्वाधार तथा यायतायत व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रीहरुको शपथ ३ बजे हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया