काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमिति सदस्य पदमा चार सांसदलाई मनोनयन गरेका छन् ।
सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २(ग) बमोजिम उमेश श्रेष्ठ ललितपुर, डा. डिला संग्रौला पन्त मोरङ, देवप्रसाद तिमिल्सिना रौतहट र पार्वता डि.सी. चौधरी दाङलाई मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया