नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत दिने

लोकपथ
49
Shares

काठमाडौं । नागरिक उन्मुुक्ति पार्टीले सरकारलाई विश्वासको मत दिने भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै जसपाका सांसद गंगाराम चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जानकारी गराएका हुन् ।

सो क्रममा उनले यसअघि पनि विश्वासको मत दिए पनि आफूहरुको माग पूरा नभएको टिप्पणी गरे ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले गत पुस २६ गते पनि विश्वासको मत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?