काठमाडौं । आज बसेको राष्ट्रियसभा बैठकले राष्ट्रियसभा नियमावली, २०७५ संशोधनका लागि ९ सदस्यीय सस्यौदा समिति गठन गरेको छ ।
शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले १५ दिनभित्र मस्यौदा बुझाउने गरी समिति गठन गरेको हो ।
मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल, पार्वती थापा, परशुराममेघी गुरुङ, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर रहेका छन् ।
यसअघि राष्ट्रियसभा बैठकले राहदानी विधेयक, २०७५ प्रस्ताव स्विकृत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया