राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको जिल्ला अध्यक्ष मण्डल सप्तरीको संयोजकमा शतिसकुमार सिंह चयन भएका छन् ।
अध्यक्ष मण्डलको जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा सम्पन्न बैठकले सिंहलाई चक्रीय प्रणालीअनुसार दुई महीनाका लागि अध्यक्षमा चयन गरेको हो ।
संयोजक यादवद्वारा जारी प्रेस विज्ञप्तिमा सप्तरीको संयोजकमा शतिसकुमार सिंह चयन भएको उल्लेख छ ।
सिंह तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया