पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा

लोकपथ
217
Shares

काठमाडौं । पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन् । उनी पुर्वरानीकोमल र परिवारका केही सदस्यसमेत लिएर भारत भ्रमणमा गएका हुन् ।

पूर्वराजा भारत भ्रमणमा रहेपनि भारतमा के कस्ता कार्यक्रमहरु रहेको भन्ने आफूलाई जानकारी नभएको पूर्वराजाका सचिव फणि पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?