अस्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा ४८ घण्टा काम गर्न पाउने

लोकपथ
259
Shares

काठमाडौं । अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी सम्बन्धी नयाँ नियम लागू भएको छ । अब अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा ४८ घण्टासम्म काम गर्न पाउने भएका छन् ।

यसअघि अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा २० घण्टा मात्रै काम गर्न पाउने व्यवस्था रहेको थियो । यो नयाँ नियम जुलाई १ बाट लागू हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?