नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु

लोकपथ
175
Shares

नुवाकोट । नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो बट्टारबाट विदुर नगरपालिका–६ दाङसिङमा लोकल बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले लोकपथलाई जानकारी दिएको छ ।

घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुली लैजाने तयारी भइरहेको छ ।

दुर्घटनामा कति घाइते भए भन्ने विवरण आउँन बाँकी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?