वीरेन्द्रनगर मृत्यु प्रकरण : आन्दोलनकारीले विद्युत लाइन चडाउँदा विद्युत अबरुद्ध

लोकपथ
14
Shares

सुर्खेत । वीरेन्द्रनगरमा जारी आन्दोलनकारीहरुले विद्युत लाइन नै चुडाउँदा वीरेन्द्रनगरमा विद्युत अबरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरणको सुर्खेत शाखाका अनुसार आन्दोलनकारीहरुले विद्युत तात चुडाउँदा खजुरादेखि बजार क्षेत्रमा विद्युत अबरुद्ध भएको हो ।

मंगलगढी चोकमा मर्मत कार्य गर्न आन्दोलनले गर्दा अबरुद्ध भएको खजुरादेखि बजारक्षेत्रमा विद्युत लाइन अबरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

आन्दोलन नियन्त्रण नभएसम्म मर्मत कार्य गर्न सम्भव नहुने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?