ताप्लेजुङमा ४.८ म्याग्निच्युडको भूकम्प

लोकपथ
21
Shares

ताप्लेजुङमा ४.८ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार राति १० बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका जिल्लामा महसुस भएको थियो ।
यसअघि माघ १८ गते पनि ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?