कर्मचारीहरुको गुनासो सुनुवाइका लागि गुनासो व्यवस्थापन समिति गठन

काठमाडौं ।  सरकारले कर्मचारी समायोजन अध्यादेशमा कर्मचारीहरुको गुनासो सुनुवाइ गर्न गुनासो व्यवस्थापन समिति गठन गरिएको छ । 

पुस १ गते गठन भएको हो भने  समितिले काम पनि शरु गरिसकेको छ । 

अध्यादेशको व्यवस्थामा कुनै अस्पष्टता र गुनासो भएमा त्यस्ता गुनासा सुन्ने र समायोजन प्रक्रियालाई गुनासोरहित बनाउन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जानाएका छन् । 

सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्टि जनाउँदै विभिन्न सेवा र समूहका कर्मचारीहरुले आन्दोलन घोषणा गरेका थिए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?