मृतकको शव आफन्तलाई बुझाउन थालियो

लोकपथ
98
Shares
??????? ???? ?????? ???????? ???????? ?????? ????? ???????? ?????? ????? ???????????? ? ??????? ????? ?????÷????

काठमाडौं । यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन थालिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतकको शव आफन्तलाई बुझाउन थालिएको जनाएको हो ।

yati

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?