महाधिवेशनमा होमियो नेविसंघ, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (नामावलीसहित)

काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ महाधिवेशनमा होमिएको छ । पुस अन्तिम साता महाधिवेशन तय गरेको नेविसंघले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो । 

नेविसंघ अध्यक्ष नैनसिंह महरले कार्यतालिकाअनुसरा ७७ वटै जिल्लाहरुमा नेविसंघको विधान २०७५ को सातौ संशोधन धारा १३ को ज अनुसार केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए । 

जिम्मेवारी पाएका प्रतिनिधिले ४ दिनभित्र सम्बन्धित जिल्लामा पुगेर कार्य प्रारम्भ गर्नुपर्नेछ ।  तोकिएको समयमा जिल्ला पुगेर काम नगरेमा उसको ठाउँमा नयाँ केन्द्रीय प्रतिनिधि पठाइने पनि महले जानकारी दिएका छन् । 

कसले कहाँको जिम्मेवारी पाए सू्ची हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?