काठमाडौं– नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको भेला नुवाकोटको ककनीमा सम्पन्न भएको छ ।
५१ जिल्लाका जिल्ला सभापति सहभागि सो भेलाले ३८ बुँदे घोषणापत्र जारी समेत गरेको छ ।
दुई दिने भेला पार्टीको प्रस्तावित विधान मस्यौदाबारे २४ र समसामयिक राजनीतिका विषयमा १४ वटा गरी ३८ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको हो ।
काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीको अगुवाइमा सो भेला भएको हो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया