निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन, जिससकी छोरी घोषणा तयारी

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा निर्मलाको न्यायको लागि प्रदर्शन भएको छ । 

बिहीवार दिउँसो स्वस्फूर्त रुपमा युवाहरुले प्रदर्शन गरेका थिए । युवाहरुले ‘नेपाली छोरी निर्मलालाई न्याय देउ सरकार, अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रहरीले प्रदर्शन गरेको आरोपमा प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

साथै एक एनजीओले एसिया प्यासेफिक समिट गर्दैछ, जसमा जिससकी छोरी घोषणा गर्ने कार्यक्रम समेत राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?