काठमाडौं–नेपाल प्रहरी र नेपाली सेनाको जागिरमा आकर्षण घट्दो क्रममा रहेको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
पत्रिकाले आकर्षण घट्नुमा उमेर हद, जागिर कठीन हुने, शारीरिक रुपमा समेत सक्षम हुनुपर्ने कारण उल्लेख गरेको छ ।
आवेदन कम पर्दा तुलनात्मक रुपमा कम क्षमतावान व्यक्रिको प्रवेश हुने र त्यसबाट संगठन नै कमजोर हुने अवस्था आउन सक्ने त्यसक्षेत्रका उच्च अधिकारीहरुको चिन्ता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया