वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन् । 

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका हुन् । 

दुई तिहाईको दम्भमा सरकारले प्रजातन्त्रलाई नष्ट गर्ने बताउँदै सभापति देउवाले भने, ‘अब प्रजातन्त्र संरक्षणका लागि एकजुट आफ्नो कार्यकर्तालाई निर्देशन दिए ।’

साथै देउवाले वर्तमान सरकारे नियत र अधिनायकवादी चरित्र सदाका  लागि अन्त्य गर्न पार्टीका कार्यकर्तालाई शसक्त रुपमा प्रतिकार गर्न आग्रह गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?