हाल कतारमा जारी २२ औं संंस्करणको विश्वकप फुटबलका समूह चरणका खेलहरु भइरहेका छन् । अन्तिम चरणका खेल आधा सकिँदा नकआउट चरणमा १० टोलीले आफ्नाे स्थान सुरक्षित बनाइसकेका छन् ।
नकआउटमा काे छिरे, को बाहिरिए ?
समूह ‘ए’
नेदरल्याण्ड्स – ७ अंक (समूह विजेता)
सेनेगल-६ अंक (उपविजेता)
यो समूहबाट आयोजक कतार र इक्वेडर बाहिरिएका छन्।
समूह ‘बी’
इंग्ल्याण्ड-७ अंक (समूह विजेता)
अमेरिका-५ अंक (उपविजेता)
यो समूहबाट वेल्स र इरान बाहिरिएका छन्।
समूह ‘सी’
अर्जेन्टिना-६ अंक (समूह विजेता)
पोल्याण्ड -४ अंक (उपविजेता)
यो समूहबाट साउदी अरेबिया र मेक्सिको बाहिरिएका छन्।
समूह ‘डी’
फ्रान्स-६ अंक (समूह विजेता)
अष्ट्रेलिया-६ अंक (उपविजेता)
यो समूहबाट डेनमार्क र ट्युनिसिया बाहिरिएका छन्।
अब समूह ‘ई’ ‘एफ’, ‘जी’ र ‘एच’का अन्तिम खेलहरू हुन बाँकी छन्। समूह ‘जी’ र ‘एच’बाट एक खेलअगावै ब्राजिल र पोर्चुगल अन्तिम १६ मा पुगिसकेका छन्।
टप १६ टोलीको टुंगो शुक्रबार मध्यराति लाग्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया