नुवाकोट–२ मा केसीको अग्रता कायमै, तेस्रोमा पुगे एमालेका नारायण खतिवडा

लोकपथ
210
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा हालसम्म २८ हजार ९ सय ८६ मतको गणना सकिएको छ । जसमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले

५ हजारको मतान्तरसहित अग्रता कायम गरेका छन् ।

हालसम्म केसीले अर्जुननरसिंहले केसीले १२१९९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन पाण्डेले ८८०३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका नारायण प्रसाद खतिवडा ७१६४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?