जनमत पार्टीले खोल्यो खाता, सप्तरी–२ को ‘ख’ मा महेश यादव निर्वाचित

लोकपथ
126
Shares

सप्तरी । सप्तरी क्षेत्र नं २ प्रदेशसभा ‘ख’ मा जनतम पार्टीका महेशप्रसाद यादव निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार १३ हजार ३ सय २५ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी उमेश कुमार यादवले ७ हजार २३ मत प्राप्त गरेका छन् ।

केहीबेरअघि अन्तिम परिणाम आए पनि घोषणा हुन भने बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?