गोरखाको हर्मी बुथमा आएको विवाद समाधान, पुनः मतदान जारी

लोकपथ
14
Shares

काठमाडौं । हस्ताक्षर नै नगरेका मतपत्र दिएको भन्दै गोरखा क्षेत्र नम्बर २ उत्पन्न तनाव शान्त भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरख २ सिरानचोक गाउँपालिकास्थित मतदान केन्द्रमा विवाद भएको उत्पन्न थियो ।

धाँधली भएको दाबीसहित हर्मी बुथमा विवाद भएको तर हाल भने शान्तिपूर्णरुपमा मतदान भई रहेको गोरखा क्षेत्र नम्बर २ मा खटिएका निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?