मोरङको बुढीगंगा मतदान केन्द्रमा पुन: मतदान शुरु

लोकपथ
42
Shares

मोरङको बुढीगंगा मतदान केन्द्रमा विस्फोट भएपछि स्थगित भएको मतदान पुन: शूरु भएको छ ।

बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको थियो ।

मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटपछि मतदादाताको भागदौड मच्चिएपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?