विश्वप्रकाश शर्माले गरे मतदान

लोकपथ
49
Shares

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।

शर्माले कवि शिरोमणि मावी मेचिनगर ९ झापाबाट मतदान गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?