काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्त भएका छन् ।
आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले नेकपा नेता भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्त भएको हो ।
पूर्वसांसद समेत रहेका भट्टराई नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)का सदस्य समेत हुन् ।
साथै माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि उनी विदेश मामिला सल्लाहकार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया