नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाको स्वास्थ्यमा सुधार भएको छ । चुनावी सभामा एक्कासि अचेत भएका उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आइतबार पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहेका डा कोइराला अमरापुरीमा आयोजित कार्यक्रममा एकाएक अचेत भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया