काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुले मंसिर ४ गतेको निर्वाचनपछि पनि गठबन्धन सरकार बनाउने प्रतिवद्धता जनाएका छन् ।
हाल सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले साझा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
साझा प्रतिवद्धता पत्रमा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले भने हस्ताक्षर गरेको छैन ।
हेर्नुहोस् साझा प्रतिवद्धता पत्र :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया