दामोदर भुसालले लिए झाँक्रीविरुद्धको बागी उम्मेदवारी फिर्ता

लोकपथ
140
Shares

काठमाडाैं । गुल्मी क्षेत्र नम्बर-२ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएका छन् ।

आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, कांग्रेस भित्र लोकतन्त्रको लडाई लडेको तर जिल्लाभरका तमाम कार्यकर्ताको दबाव थेग्न नसकी उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?