शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै आज देशभर सार्वजनिक बिदा दिएको जानकारी दिएको हो ।
जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा ललितपुरमा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया