काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ५६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लामा फैलिएको डेंगु संक्रमणबाट हालसम्म ३७ हजार १ सुय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
साथै पछिल्लो २४ घण्टामा थप १ जनाको डेंगु संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया