डलरसहित अरु विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर रु ११७.०२ रहेको छ भने विक्रिदर रु ११७.६२ रहेको छ ।

शुक्रबार एक अमेरिकी डलरको खरिददर रु ११७.४६ रहेको थियो भने बिक्रिदर रु ११८.०६ रहेको थियो ।

यसैगरी युरो एकको खरिददर १३४.२७ र विक्रिदर १३४.९६ रहेको छ । यस्तै युएई दिराम  एकको खरिददर ३१.८६ र विक्रिदर ३२.०२ रहेको छ ।

विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्ः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?