आफैं कर्मचारी राख्ने प्रदेश २ को तयारी

 काठमाडौं– केन्द्रबाट आवश्यकताअनुसार कर्मचारी नपाएपछि प्रदेश २ सरकारले आफैं कर्मचारी भर्ना गर्ने तयारी थालेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

गत महिना पोखरामा भएको मुख्यमन्त्री भेलाले कर्मचारी व्यवस्थापन नभएसम्म करारमा राख्ने गरी सहमति दिन केन्द्रसँग माग गरेको थियो ।

तर केन्द्रले सहमति नदिँदै प्रदेश–२ ले करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक प्रदेशसभामा दर्ता गराइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?