सुर्खेत – सोमबार दिउँसो करिब पौने ४ बजे भे१ह २३०० नम्बरको टेम्पो वीरेन्द्रनगरस्थित खाद्य संस्थानको डिपोमा प्रवेश गर्यो । त्यहाँ रहेका केही व्यक्तिले फटाफट टेम्पोमा चामलका प्याक लोड गरे ।
करिब तीन मिनेट दूरीमा पर्ने हटियालाइनस्थित एक पसलमा पुगेर टेम्पो रोकियो । ‘दसैं, तिहार, छठको शुभकामना’ लेखिएको ठूलो ब्यानरले रेस्टुरेन्टको नाम छपक्कै ढाकिएको थियो, जहाँ संस्थानको चामल भरिभराउ देखिन्थ्यो ।
जहाँ करिब ५० बोरा चामल देखिन्थ्यो । हरेक व्यक्तिले चाहे जति लिन सक्ने प्रावधानले सर्वसाधारणभन्दा व्यापारीले लाभ लिइरहेको खबर आजको कान्तिपुरमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया