प्रहरी ऐनले केन्द्र–प्रदेश द्वन्द्व

काठमाडौं– प्रदेश २ ले संघीय कानुन नबन्दै प्रदेश प्रहरी सेवा ऐन ल्याएपछि त्यसको कार्यान्वयनलाई लिएर प्रदेश र संघ सरकारबीच द्वन्द्व सुरु भएको  ।
प्रदेशको रबैयाप्रति संघ सरकारले असन्तुष्टि व्यक्त गरेको छ । संघ सरकारका अधिकारीले संघीय ऐन नबन्दासम्म प्रदेश प्रहरी ऐन कार्यान्वयनमा आउन नसक्ने बताएका छन् ।  खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ
सार्वभौम प्रदेशसभाले पारित गरेको ऐन  कार्यान्वयमा संघ सरकारबाट सहयोग नभए आफू अनुकूल बढ्न मनस्थितिमा प्रदेश सरकार देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?