काठमाडौं– दशैं बिदाको समयमा पनि बैक तथा वित्तीय संस्थाले सेवा दिने भएका छन् ।
टीकाको दिनबाहेक अरु सबै दिन बैंक खुल्ने बैंकर्स संघले जनाएको छ ।
संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले टीका बाहेक अरु दिनमा बैंक खोल्न निर्देशन दिइएको बताए ।
३६५ दिनै सेवा दिने बैंकको प्रतिबद्धताअनुसार बिदाको दिनमा पनि बैंक खुल्ने भएको हो । राजधानी दैनिकले विस्तृतमा खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया