पूर्वआईजीपी सर्वेन्द्र खनाल बिहीबार एमाले प्रवेश गर्ने भएका छन् । चुनावको मुखमा उनी एमालेबाट निर्वाचन लड्न टिकट नै लिनेगरी प्रवेश गर्न लागेको बताइएको छ ।
एमाले स्रोतका अनुसार बिहीबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
प्रहरीमा बहालमा रहँदा खनालको निकै लोकप्रियता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया