फेरी सर्‍यो नेकपा केन्द्रीय सचिवालयको बैठक

काठमाडौं ।   बुधबार (भोली) बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । 

बैठक असोज २७ गतेका लागि सारिएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?