राहत शिक्षकहरुद्वारा सरकारविरुद्ध प्रदर्शन, स्वतः स्थायी गर्न माग

काठमाडौं । राहत शिक्षकहरुले स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

देशभरका राहत शिक्षकहरुले आईतबार काठमाडौंको माइतीघरमा भेला भई स्वतहः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । 

माईतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म -यालीसहित प्रदर्शन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।

फोटो : फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?