काठमाडौं– नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिश भएका छन् । बढुवा समितिको शनिबार बसेको बैठकले ११ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
अब मन्त्रिपरिषद्को बैठकले उनीहरुको नाम अनुमोदन गरेपछि उनीहरुको विधिवत बढुवा हुनेछ ।
बढुवामा पर्नेहरुको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया