बाँके । बाँकेको शमशेरगन्ज नजिकैको मुवाखोलामा यात्रुबाहक बस र माइक्रोबस आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दाङबाट नेपालगन्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको माइक्रोबस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटना थप विवरण भने आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया