काठमाडौं । दैलेखमा ३ दशमलव ५ म्याग्निच्युडको भुकम्प गएको छ ।
शुक्रबार दिउँसो १२ बजेर ५७ मिनेटमा दैलेखको भवानीलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ५ म्याग्निचुडको दोस्रो भूम्पको धक्का महाशुस भएको हो ।
यसअघि आजै १२ बजेर ५३ मिनेटमा भवानीलाई नै केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो ।
पहिलो भूकम्प भएको ५ मिनेटमै दोस्रो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो भूकम्प पनि गोरखा भूकम्पको परकम्प नभई नयाँ भएको केन्द्रका वैज्ञानिकले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया