काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्दीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
शुक्रबार कांग्रेसले पार्टीको संशोधित र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आह्वान गरेको बैठक तीन दिनका लागि स्थगित गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबारका लागि डाकिएको बैठक विशेष कारणबश स्थगित गरिएको जानकारी दिए ।
असोज २२ गते दिउँसो १ बजेका लागि अर्काे बैठक बोलाइएको पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया